काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक सम्पत्ति हाम्रै करबाट बनेको भएकाले तोडफोड नगरी संयम अपनाउनुपर्ने बताएका छन् । जेनजीको आन्दोलन थप आक्रोशित बन्दै जाँदा उनले यस्तो अपिल गरेका हुन्।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै अबको मार्गदर्शन भनेकै संयतता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनुभएको बताएका छन् । युवा पुस्ता र आन्दोलनमा संलग्न संस्थाहरूलाई धैर्य र आत्ममूल्यांकनको भावनाबाट अघि बढ्न समेत उनले आह्वान गरेका छन्।






About Us
प्रतिक्रिया