काठमाडौं – काठमाडौं प्रदर्शन गरिरहेकालाई जेनजी समूहले आन्दोलन रोक्न अपील गरेको छ । जेनजी समूहले सार्वजनिक सूचना जारी गर्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।
प्रदर्शन गरिरहेकालाई जेनजी समूहले आन्दोलन रोक्न अपील गरेको छ। जेनजी समूहले सार्वजनिक सूचना जारी गर्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्। अब यो देश जेनजीको नेतृत्वमा आएको भन्दै सार्वजनिक सम्पत्ति नजलाउन आग्रह गरेका हुन।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि थप आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन जारी छ ।






About Us
प्रतिक्रिया