काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट जेन-जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन-जी, देश तपाईँहरूकै हातमा हो। तपाईँहरूले नै बनाउने हो ।’ उनले थपे, ‘अब जति क्षति हुन्छ, तपाईँ हाम्रो हुने हो । अब घर फर्कनुस् ।’
जेन जीलेकाठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्।







About Us
प्रतिक्रिया