प्रदर्शनकारीले रविलाई नख्खु जेलबाट निकाले, प्रशासनले जिम्मा नलिएपछि छुटे


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेन्जी प्रदर्शनकारीहरूले नख्खु कारागारबाट निकालेका छन् ।

नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने रिहा भएका हुन्।  सुरक्षा गर्न सक्दैनौँ भनेर प्रशासनले परिवारकाे जिम्मा लगाएकाे हाे ।