काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत जेनजी पुस्ताले डा. पौडेलको घरमा तोडफोड गरेका हुन् ।
कांग्रेसको नेता भएका कारण नै गभर्नरको जिम्मेवारी पाएको भन्दै जेनजीहरुले तोडफोड गरेका हुन् । भिडियो लाइभमा सुनिएअनुसार उनीहरुले गभर्नरको सम्पत्ति बढी भएको भन्दै सामानहरुको क्षति गरेको बताएका छन् ।






About Us
प्रतिक्रिया