जेनजी प्रदर्शनकारी छिरे संसद् भवनभित्र 


काठमाडौं – जेनजी प्रदर्शनकारीहरू आज पनि संसद् भवनभित्र प्रवेश गरेका छन् । सोमबार पनि संसद् भवन प्रवेश गरेका थिए । त्यस्तै, प्रहरीले हिजो गोली चलाउँदा १९ जनाको मृत्यु र ५०० जना भन्दा बढी घाइते भएका थिए ।