काठमाडौं- नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । साेमबारबाट प्रदर्शनमा उत्रिएका जेनजीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो ।

प्रतिक्रिया