काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले सामूहिक राजिनामा दिने भएका छन् । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सबै सांसदले पदबाट राजिनामा दिने भएका हुन् ।
यसबारे निर्णय गर्न यतिबेला पार्टीको बैठक जारी छ । यसअघि नै ३ जना सांसदले पद्बाट राजिनामा दिइसकेका छन् । अशिम शाह, तोसिमा कार्की र सुमना श्रेष्ठले पदबाट राजिनामा दिइसकेका हुन् ।



About Us
प्रतिक्रिया