काठमाडौं – नेकपा (मवोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुरको खुमलटार स्थित निवासमा जेनजी प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् ।
हिजोबाट शुरु भएको यस आन्दोलनले उग्र रुप लिएपछि १९ जनाको मृत्यु भएपछि उनीहरुका आफन्तहरु र साथीहरु झनै आक्रोशित भएर प्रचण्डका घरमा ढुंगामुढा गरेका हुन् ।





About Us
प्रतिक्रिया