काठमाडौं – कलंकी र जोरपाटी क्षेत्रमा आज बिहानैदेखि जेनजीहरुले प्रदर्शन शुरु गरेका छन् । हिजो भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु र ५०० जना भन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका थिए । त्यस सगैं आज उनीहरुका आफन्त र साथीभाइहरु पदर्शनका उत्रिएका हुन् । कंलकीमा बिहानैबाट टायर बालेर आन्दोलनमा उत्रिएका छन भने उपत्यकाका विभिन्न ठाउहरुमा प्रहरीहरु बीच झडप समेत भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न स्थानहरुमा क्फुय जारी भएता पनि त्यसको प्रवाह नगरी आन्दोलनमा उत्रिएका हुन् ।



About Us
प्रतिक्रिया