काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । जेनजीले गरेको प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
यसअघी गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया