काठमाडौं – काठमाडौंमा भएको जेनजी आन्दोलनमा ४० जना प्रदर्शनकारी पक्राउ परेका छन्। नेपाल प्रहरीकाअनुसार विभिन्न स्थानबाट ४० जना भन्दा बढी युवाहरू पक्राउ परेका हुन्।
जेनजी पुस्ताले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारसंगै व्यथितिका बारेमा प्रश्न उठाउँदै सोमबार प्रदर्शन गरेका थिए।






About Us
प्रतिक्रिया