नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त


काठमाडौं – नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डिल्लीराज शर्मा नियुक्त भएका छन् । सो पदबाट थानेश्वर गौतमले राजीनामा दिएसँगै रिक्त रहेको सो पदमा शर्मा नियुक्त भएका हुन् ।

साथै, शर्माले भदौ १८ गते सो पदबाट सञ्चालक समितिका अध्यक्ष सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।