काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । यससँगै आज सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
हिजो पनि सुन तोलामा १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मूल्य प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।





About Us
प्रतिक्रिया