सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले ३४ हजार ७५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

सो शेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् भने शेयर खरिद गर्न चाहनेले आजको ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।