सम्पदा लघुवित्तको कम्पनी सचिवको जिम्मेवारीमा सीईओ पौडेल


काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण पौडेललाई जिम्मेवारी दिएको छ।

कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको ३२ औं बैठकको निर्णय अनुसार पौडेललाई सो पदको जिम्मेवारी दिइएको हो ।