काठमाडौं – ग्लोबल आईएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।
कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार इकाईधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले फण्ड १ का इकाईधनीहरुलाई १२ प्रतिशत (करसहित)का दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।






About Us
प्रतिक्रिया