प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा बराल नियुक्त


काठमाडौं – प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् । बैंकको भदौ ८ गते (आज) बसेको सञ्चालक समितिको ५३९ औं बैठकले सो पदमा बराल नियुक्त भएका हुन् ।