काठमाडौं – एनएमबि बैंकले मलेशियामा रहेको सम्पर्क कार्यालय बन्द गर्ने भएको छ । बैंकले मलेशियाको क्वालालम्पुरमा संचालनमा रहेको बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय बन्द गर्ने भएको हो ।
कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको ४९४ औं बैठकको निर्णय अनुसार नियमनकारी निकायको स्वीकृति लिई बन्द गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया