काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राज कुमार राई नियुक्त भएका छन् ।
संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको ३७५ औँ बैठकले विद्यमान अध्यक्ष मणि कुमार अर्यालको पदमुक्त गरी उक्त पदमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया