काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भागनायण साहु नियुक्त भएका छन् ।
संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको ३७५ औं बैठकको निर्णय अनुसार नायव प्रमुख कार्यकारी अधिकृत साहुलाई सो पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।
यसअघिका सीईओ भोजराज वस्यालको कार्यअवधि साउन मसान्तमा सकिएसँगै संस्थाले सो पदमा साहुलाई नियुक्त गरेको हो।



About Us
प्रतिक्रिया