काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी असोज ५ गते समाप्त हुने भएको छ ।
कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता शेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता शेयरको लक इन अवधि आउदो असोजमा समाप्त हुन लागेको हो ।
सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिएको शेयर बाँडफाँट गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ।





About Us
प्रतिक्रिया