काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालको कार्यकाल सकिएको छ ।
२०७८ भदौमा सीईओमा नियुक्त भएका बस्यालको कार्यकाल यही साउन मसान्तमा सकिएको हो ।

प्रतिक्रिया