काठमाडौं – शुक्रबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज प्रतितोला सुन १ लाख ९६ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ घटेर २ हजार तीन १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





About Us
प्रतिक्रिया