गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको सञ्चालक भण्डारीले दिए राजीनामा


काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको सञ्चालक रिमेश बहादुर राजभण्डारीले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको २८१ औं बैठकको निर्णय अनुसार साेही मितिदेखि लागू हुने गरी भण्डारीको राजीनामा स्वीकृत गरेको हो ।