काठमाडौं – महालक्ष्मी विकास बैंकका सञ्चालक सदस्य दिपक कुमार रौनियारले राजीनामा दिएका छन् । बैंकमा ग्रोइङ्ग प्रा.लिको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका रौनियारले साउन १८ गते राजीनामा दिएका हुन् ।
कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले साेही मितिदेखि लागू हुने गरी रौनियारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया