आजदेखि सुरु भयो पहिलाे ‘नाइमा मोबिलिटी एक्स्पो’ (तस्बिरहरु)


काठमाडौं – आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको सो एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।

सो प्रर्दशनीमा ३५ वटा नयाँ मोडलका गाडीहरु सार्वजनिक भएका छन् । जसमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कर्मसियल गाडीहरु रहेका छन् ।

यस प्रदर्शनीमा जीएमडब्लु, बीवाईडी, हुन्डाई, एमजी, महिन्द्रा, किया, टोयोटा, निसान लगायतका ५० भन्दा बढी ब्रान्डहरू सहभागि छन् ।

तस्बिरहरु :