काठमाडौं – सनराइज र्फस्ट क्युचुअल फन्डले आफ्ना इकाइधनीलाई दिन लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरको हो ।
फन्डको योजना व्यवस्थापक लक्ष्मी सनराइन क्यापिटलको सञ्चालक समितिले इकाईधनीलाई कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।






About Us
प्रतिक्रिया