काठमाडौं – लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाई धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कोषले करसहित २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यो कोष लक्ष्मी सनराइज बैंक प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो।
योजना व्यवस्थापक क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको १५५ औँ बैठकले गत आर्थिक वर्षबाट कोषका इकाईधनीलाई लाभांश बाँड्ने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया