काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १४४ औं बैठकको निर्णयले एस.एआर.एसोसियट्स चाटर्ड एकाउन्टेन्टस्लाई साउन १५ गतेको पत्रअनुसार लेखापरीक्षकमा नियुक्त गरेको हो।
एस.ए आर. एसोसियट्सले साउन २१ अर्थात् आजदेखि कम्पनीको लेखापरीक्षणको काम गर्नेछ।






About Us
प्रतिक्रिया