गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालक माथेमाको कार्यकाल सकियो 


काठमाडौं –  गुडविल फाइनान्स लिमिटेडका स्वतन्त्र सञ्चालक  सुशिल भक्त माथेमाको कार्यकाल सकिएको छ । माथेमाको उक्त पदबाट १६ गतेदेखि कार्यअवधि सकिएको कम्पनी सचिव लक्ष्यराम सिंख्वालले जानकारी दिएका छन् ।

यसअघि माथेमा  २०७८ साउन १७ गतेबाट ४ वर्षका लागि सो पदमा नियुक्त भएका थिए ।