काठमाडौं – नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खगेश्वर भट्ट नियुक्त भएका छन् । बैंकको साउन १५ गते सम्पन्न सञ्चालक समितिको ५३२ औं बैठकको निर्णयले बैंकको सचिव श्रीधर अधिकारीको स्थानमा भट्ट नियुक्त भएका हुन् ।
कार्यकाल आज १६ गते कार्यालय समय पश्चात् लागू हुनेगरी बैंकका अधिकृत भट्ट सो पदमा नियुक्त भएका छन् ।



About Us
प्रतिक्रिया