काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल देउवा बालुवाटार पुगेका हुन्।
सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको तयारी थालिएको हो। दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरसहित समसामयिक विषयमा छलफल हुनेछ।






About Us
प्रतिक्रिया