काठमाडौं – श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३२ लाख ६५ हजार ५०० कित्ता शेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।






About Us
प्रतिक्रिया