काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त भएका छन् । संस्थाको कृषि विकास बैंकको संस्थापक शेयरधनीको तर्फबाट गर्दै आएका सञ्चालक बाबुकाजी थापा सो पदबाट निवृत्त भएसँगै उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् ।
यससँगै न्यौपानेले साउन १३ गते (आज) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।






About Us
प्रतिक्रिया