काठमाडौं – लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्डले नगद लाभांश घोषणा गरेको छ।
फण्डले आर्थिक वर्ष २०८१/०८२ को लागि इकाईधनीहरुलाई करसहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
साउन १२ गते बसेको सञ्चालक समितिको १५४ औं बैठकको निर्णयले साउन १२ गते सोदरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया