काठमाडौं – एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले कुमारलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएकाे हाे ।

प्रतिक्रिया