काठमाडौं – एनआईसी एशिया बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी सञ्चिता अग्रवालको नाममा रहेको १०० कित्ता शेयर प्रतिकित्ता ३४० रुपैयाँमा बिक्री खुला गरेको हो ।
उक्त, शेयर खरिद गर्न इच्छुक तथा योग्यता पुगेका व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको कर्पोरेट कार्यालय, कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया