काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीको शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलबाट आज जारी गरिएको सूचनामा यस्तो आग्रह गरिको हो।
हालसम्म नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितको विवरण एनआईसी एसिया क्यापिटलको वेबसाइटमा राखिएको छ । साथै कम्पनीले शेयर अभौतिकीकरण, विवरण अद्यावधिक र डिम्याट नवीकरण गर्न पनि आग्रह गरेको छ।






About Us
प्रतिक्रिया