काठमाडौं – शेयर ब्रोकर कम्पनीहरूको कारोबार अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमै उपलब्ध हुने भएको छ ।
नेप्सेले जारी गर्ने मासिक र वार्षिक प्रतिवेदनले अबदेखि हरेक शेयर कारोबार गर्ने ब्रोकर कम्पनीको खरिद–बिक्री रकम पनि उल्लेख हुने भएको हो ।
यसअघि नेप्सेले ब्रोकर कम्पनीको कारोबार रकम आफ्नो रेकडमा राख्ने गरे पनि सार्वजनिक रूपमा प्रकाशन भने गरेको थिएन।






About Us
प्रतिक्रिया