काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ देखि ३० गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।
बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको छ । यसको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
साथै बाँडफाँडमा नपरेकाहरूको रकम साउन ८ देखि १३ गतेसम्म आवेदकको बैंक खातामा कनेक्ट आईपीएस मार्फत् रकम फिर्ता गरिने जानकारी दिएको छ।





About Us
प्रतिक्रिया