काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकका लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
संस्थाको गत असार ३० गते सम्पन्न पाचौं वार्षिक साधारण सभाले केएमयु एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेन्ट्स कम्पनीको तर्फबाट सि।ए रोशन श्रेष्ठलाई नियुक्त गरेको हो ।






About Us
प्रतिक्रिया