एनएमबि लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त 


काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने भएको छ । 

संस्थाको गत असार ३२ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाको निर्णय अनुसार लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गरेको हो ।