काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको असार ३० गते सम्पन्न कम्पनीको २३ औं वार्षिक साधारण सभाले सो कामको लागि के.जे एशोशियट्स कम्पनीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया