काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।



About Us
प्रतिक्रिया