काठमाडौं – नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै सीमा बढाएको हो ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले मौद्रिक नीति सार्वजनिक गर्दै १५ करोड रहेको सिमा बढाएर २५ करोड पुर्याएको हो । यससँगै अब शेयरधितो कर्जा लिन चाहनेले २५ करोड लिन पाउनेछन् ।



About Us
प्रतिक्रिया