काठमाडौं – नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्ड बक्स स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।
राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले पहिलोपटक मौद्रिक नीति सार्वजनिक गरेका हुन् । भुक्तानी प्रणलीलाई थप सक्षम, सबल र सुरक्षित बनाउन रेगुलेटरी स्यान्ड बक्स सञ्चालनमा ल्याउने भएको हो ।



About Us
प्रतिक्रिया