काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारीमा सहयोग गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।
पहिलोपटक मौद्रिक नीति ल्याउँदै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी वर्षदेखि सहुलियत पूर्ण कर्जाको सदुपयोगमा प्रभावकारी भूमिका खेलने बताएका हुन् । विगतमा गएको सहुलियतपूर्ण कर्जा प्रभावकारी नभएको विषय उठेसँगै केन्द्रीय बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारीतामा ध्यान दिदएको हो ।



About Us
प्रतिक्रिया