काठमाडौं – नेपाल राष्ट्र बैंकल उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी काम गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।
वित्तीय क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन र उत्पादशील क्षेत्रमा लगानी बढाउन प्रोत्साहित गनेए र सार्वजनिक निकायबाट हुने भुक्तानीलाई विद्युतीय माध्यमबाट गर्न आवश्यक कदम चाल्ने भएको हो ।



About Us
प्रतिक्रिया