नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरिने 


काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैक ऋणपत्र गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलाे मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।